Karnali Swayatta pradesh Sangharsha Samittee - Explara
Karnali Swayatta pradesh Sangharsha Samittee
Feb 11, 2068
09:00 AM - 11:59 PM (Asia/Kolkata)
Sambidhan Sabha Bhawan
Kathmandu,Nepal View map →

Event is deleted by organizer. Please contact organizer for more details.

Report Issues

कर्णाली स्वायत्त प्रदेस संघर्स समितीको आयोजनामा २८ गते जनजिबिकाका सबाल लाई लिएर प्रधानमन्त्री कार्यलयमा ध्यानाकर्षण,२९ गते ११ बजे संबिधानसभा भवन अगाडि र ३० गते ११ बजे एमालेको केन्द्रिय कार्यालय बल्खु हुँदै पेरिसडाँडामा कर्णाली बिशेष स्वायत्त प्रदेश सुनिस्चितता का लागि धर्ना कार्यक्रम हुँदैछ। साथै २९ गते कर्णालीमा कलम बन्द कार्यक्रम छ। कर्णाली बासीहरुको यो न्यायपूर्ण संघर्समा यहाँहरुको शहभागीताको अपेक्षा गरिएको छ। राज्यपुनरसमरचना समिती र आयोगले सिरोच्छेदन र कृत्रिम खुट्टा जडित,भेरिको सुर्खेत राजधानी प्रस्ताब गरिएको कर्णाली प्रदेसको खाका प्रस्तुत गरेको छ,एस्ले कर्णाली बासीहरुमा दासत्व थोपर्ने देखिन्छ ।

  1. ​Sambidhan Sabha Bhawan,
    Kathmandu, Nepal
    View map →

Organiser : Explara Support

Explara uses cookies to enhance your experience. By using our site, you agree to our privacy policy.

Karnali Swayatta pradesh Sangharsha Samittee

Ask Organiser

Report spam or issues